सुनुवाइ समितिमा सांसदको भूमिका फितलो

संवैधानिक रूपमा संसद्को सबैभन्दा बलियो सुनुवाइ समितिको भूमिका पछिल्लो समय ‘कर्मकाण्डी’ बन्न पुगेको छ । यसको पछिल्लो उदाहरण हो– सरकारद्वारा सिफारिस तीन राजदूत (बेलायत, अमेरिका र भारत) को संसदीय सुनुवाइका दौरान देखिएका गतिविधि ।

सम्बन्धित सामग्री

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न- न्याय कस्का कारण महङ्गो ?

–कालिका खड्का/रासस काठमाडौँ, ४ भदौ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुपमा किन पुग्न सकेन ?” मुलुकको न्यायप्रणाली सबै नागरिकका लागि सहज र सर्वसुलभ हुन नसकिरहेका बेला आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइको मौका छोपेर विधायकले यो प्रश्न गरे […]

स्वार्थ बाझिनेलाई रोजेको समिति

दलहरूले समितिमा रहने सदस्यमध्ये केही सांसदको उनीहरूको इच्छाअनुसार स्वार्थ बाझिनेगरी राखिएको छ भने केहीलाई सोध्दै नसोधी समितिमा राख्ने गरेको पाइएको छ। यसको जाँच संसद् सचिवालयले गरेको देखिएको छैन।...

दलहरुले ३ दिनसम्म दिएनन् सुनुवाइ समितिमा सांसदको नाम

२६ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम दिन राजनीतिक दलहरुलाई दिएको समय घर्किएको छ । गत आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतक मार्फत सभामुख घिमिरेले तीन दिनभित्र समितिमा रहने सदस्यहरुको नाम दिन निर्देश गरेका थिए । तर, मंगलबारसम्म कुनै पनि राजनीतिक […]

राष्ट्रियसभाको विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर

काठमाडौँ– राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर भएको सूचना सुनाएका थिए । उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा मनोनयन भएका सांसदको नाम पनि प्रस्तुत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले विधायन […]

संसदीय समितिमा सांसदको हेरफेर : रामकुमारी झाँक्री अर्थ समितिमा

प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् । रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।  यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो । सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।

संसदीय समितिमा  सांसदहरूको हेरफेर र चयन

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको प्रतिनिधिसभा बैठकबाट २६ जना सांसदको संसदीय समिति चयन तथा परिमार्जन गरेका छन् । संसदीय समिति हेरफेर नहुँदा विगतमा मन्त्री...

महाभियोग सिफारिस समितिमा बस्दैमा संसद्को विरोध हट्दैनः विशाल भट्टराई

काठमाडौं, २३ फागुन । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा बनेको सिफारिस समितिमा आफ्नो पार्टीका सांसदको सहभागिता स्वाभाविक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “हामीले संसद्को कारबाहीको विरोध गरे पनि संसदीय समितिमा निरन्तर सहभागी भइरहेकै […]

महाअभियोग सिफारिस समिति गठन, संसद घेराउ गरिरहेको एमालेका चार सांसद पनि समितिमा

काठमाडौँ – संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबार बसेको प्रतिनिधिभाको बैठकले सिफारिस मिति गठन गरेको हो। समितिमा एमालेबाट चार जना सांसद रहेका छन्। एमालेबाट सांसदहरु विष्णु पौडेल, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन्। एमालेले सभामुखको राजीनामा माग्दै नाराबाजी जारी राखे पनि समितिमा जाने सांसदको नाम दिन तयार भएको हो। त्यस्तै […]

संसदीय समितिमा अझै नेकपाको सांसद हुनुपरेको भन्दै एमालेको आपत्ति

काठमाण्डाै – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ । प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो । अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै ...