घरेलु मैदानमा नेपालको भारतसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेल्दै। त्यसका धेरै आयाम हुनेछन्। यसै कारण पनि यो खेलको रौनकता बेग्लै हुनेछ। नेपाल र भारत छिमेकीमात्र होइनन्, एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम हुन्।

सम्बन्धित सामग्री

नेपालको रेफ्री टोलीले माल्दिभ्स-पाकिस्तान खेल खेलायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा रेफ्री टोलीले माल्दिभ्स र पाकिस्तानबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाएको छ । माल्दिभ्सको लामु गान रंगशालामा घरेलु टोली १-० ले विजयी भएको खेलमा फिफा रेफ्री प्रकाश नाथ श्रेष्ठ मुख्य रेफ्री थिए । प्रकाशसँगै नेपालका फिफा सहायक रेफ्री विक्रम चौधरी र सहदेव श्रेष्ठले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । […]

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ । मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ । एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ र शहीद स्मारक ‘बी&rs...

मैत्रीपूर्ण फुटबलमा आज नेपालले पाकिस्तानसँग खेल्दै

नेपालले आज (बुधबार) पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ः३० मा सुरु हुनेछ ।

विमलको पुनरागमन सुखद

स्ट्राइकर विमल घर्तीमगरले राष्ट्रिय फुटबल टोलीबाट आफ्नो पुनरागमन सुखद पारेको दिन नेपालले मोरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको छ।...

मौरिससविरुद्धको मैत्रीपूर्ण खेल जारी, विमल सुरुवाती ११ मा

अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा सुरु भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो । मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो ।जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ । यो खेलको सुरुवाती ११ मा विमल

मरिससविरुद्धको दुवै खेल दशरथ रंगशालामा

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । ने

बराबरीमा सकियो नेपाल-भारत मैत्रीपूर्ण खेल

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दुई खेल हुने पक्का भएको जनाएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १७ र २० भदौमा हुनेछ । नेपाल र भारतले पछिल्लोपटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोटअन्तर्गत […] The post नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले १७ र २० भदौमा छिमेकी राष्ट्र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले १३औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल...