नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ । मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ । एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ र शहीद स्मारक ‘बी&rs...

सम्बन्धित सामग्री

ऐतिहासिक उपलब्धि नजिक नेपाली राष्ट्रिय महिला फुटबल टोली

साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाएको नेपालले उपाधिका लागि आज राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा कुनै पनि खेल नहारी फाइनल पुगेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले अहिलेसम्म भएका ७ मध्ये …

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह ‘बी’को विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा चलिरहेको प्रतियोगिताको शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–०...

महिला फुटबललाई इतिहास रच्ने अवसर

३८ वर्षको यात्रामा नेपाली राष्ट्रिय महिला फुटबल टोली उपाधि जित्ने लक्ष्यका साथ साउदी अरेबियामा छ । अहिलेसम्म महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रमै रुमलिएको...

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

नेपाल पहिलो हाफमै २-० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो हाफमा भियतनामविरुद्ध २-० ले पछि परेको छ । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको खराब गोलरक्षणले लगातार दोस्रो खेलमा निरन्तरता पाउँदा नेपाल पछि परेको हो । खेलको छैटौं मिनेटमा नै भियतनामले अग्रता लियो । गुएँ थि माइ आङको कर्नरमा फाम हाइ […]

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।...

एन्जिला लिनिङकी ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई खेलकुद पोसाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्रान्ड एम्बासडर बनाएको छ।...

गोलरक्षक एञ्जिला लिनिङको ब्राण्ड एम्बास्डर

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लवकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई खेलकुद पोशाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्राण्ड एम्बास्डर बनाएको छ। काठमाडौंमा शुक्रवार लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिले राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिलालाई ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको हो। एञ्जिला र लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रा।लि।का […]

नेपाल गोलरहित बराबरीमा रोकियो

नेपाली राष्ट्रिय महिला फुटबल टोली दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ । दरशथ रंगशालामा आइतबार भएको खेलमा नेपाल र बंगलादेशका खेलाडीले गोलका लागि निकै प्रयास गरे पनि...

नेपाल र बंगलादेशका महिला राष्ट्रिय फुटबल टोलीको पहिलो मैत्रिपूर्ण खेल आज

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल बिहीबार हुँदैछ। यो खेल दशरथ रंगशालामा हुने छ। खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ। यी दुई टोलीबीच दुई वटा मैत्रिपूर्ण खेल हुँदै छन्। दोस्रो खेल आइतबार हुने छ। खेल साँझ ५ बजे सुरु हुने […]