नेपालको रेफ्री टोलीले माल्दिभ्स-पाकिस्तान खेल खेलायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा रेफ्री टोलीले माल्दिभ्स र पाकिस्तानबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाएको छ । माल्दिभ्सको लामु गान रंगशालामा घरेलु टोली १-० ले विजयी भएको खेलमा फिफा रेफ्री प्रकाश नाथ श्रेष्ठ मुख्य रेफ्री थिए । प्रकाशसँगै नेपालका फिफा सहायक रेफ्री विक्रम चौधरी र सहदेव श्रेष्ठले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । […]

सम्बन्धित सामग्री

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री  सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए।  मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि

विश्वकप इतिहासमा पहिलो महिला रेफ्री

विश्वकप फुटबल २००२ को बिहीबार हुने समूह चरणको खेलमा अभूतपूर्व संयोग हुनेछ। कोस्टारिका र जर्मनीबीच हुने समूह चरणको खेलमा तीन जना महिला रेफ्री हुनेछन्। यो विश्वकप इतिहासमा नै पहिलो पटक हो। त्यसो त पुरुष विश्वकपमा महिला रेफ्री चयन भएको नै यो पहिलो पटक हो। स्टेफन फ्रापर्ट विश्वकप फुटबलको इतिहासमा खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको […]

महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]

गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु

पोखरा, १६ असार । गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो । तीन दिन सम्म सञ्चालन हुने […]

गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु

पोखरा, १६ असार । गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो । तीन दिन सम्म सञ्चालन हुने […]

गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु

गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरुमा सर्मपण र अनुशासन हुनुपर्ने बताए । प्रदेश खेलकुद परिषदका सदस

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएका छन् । फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई पनि समेटेको छ । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् । कतार विश्वकप आगामी २१ नोभेम्ब

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

पुरुष फुटबलको सबैभन्दा शीर्ष प्रतियोगिता विश्वकपमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरिने भएको छ। यही वर्ष कतारमा हुन गइरहेको कतार विश्वकपमा तीन जना महिला रेफ्री र तीन जना महिला एसिस्टेन्ट रेफ्रीलाई फिफाले खेल सञ्चालनको जिम्मेवारी दिएको हो। विश्वफुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि बिहीवार ३६ जनामध्येबाट तीनजना रेफ्री र तीन जना…

ए डिभिजन लिग : मनाङ र मछिन्द्रको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् । शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार […]

युरो–२०२० को फाइनल नेदरल्यान्ड्सका रेफ्री काइपर्सले खेलाउने

एजेन्सी। नेदरल्यान्डका रेफ्री वियोर्न काइपर्सले युरोपियन च्याम्पियनसिपको फाइनल खेल खेलाउने भएका छन्। आइतबारराति हुने युरो–२०२०को फाइनलमा इङ्ल्यान्ड र इटालीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपको फाइनल खेलाउने काइपर्स नेदरल्यान्ड्सका पहिलो रेफ्री हुन्। २०१४ विश्वकपको समूह चरणमा इङ्ल्यान्ड र इटाली भिड्दा पनि ४८ वर्षे काइपर्सनै रेफ्री थिए। उक्त खेलमा इटाली २–१ ले विजयी भएको थियो।