एमजीले पनि बनाउने भयो ब्रेजा र भेन्यूसँग प्रतिस्पर्धा गर्ने मोडल

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले सब फोर मिटर एसयूभी बनाउने भएको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राख्दै सब फोर मिटर एसयूभी बनाउने हो । एमजीले भारतमा उत्पादन गरेको एसयूभी नेपाल आउने प्रक्रियामा रहेको समयमा भारतमा सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको कुरा बाहिर आएको हो । अहिले नेपाली बजारमा एमजीले उत्पादन गरेको इलेक्ट्रीक […]

सम्बन्धित सामग्री

यस्तो छ ब्रेजा टप भेरियन्टको मासिक किस्ता, यी हुन् मुख्य फिचर

काठमाडौं । मारुती सुजुकीले उत्पादन गरेको सब फोर मिटर ब्रेजाको नयाँ जेनेरेशन मोडल नेपालमा अघिल्लो महिनाबाट विक्री सुरु भएको छ । सिजी मोटोकर्पले नेपाल ल्याएर विक्री सुरु भएको नयाँ ब्रेजा पहिलाको तुलनामा फिचर थप भएर आएको छ भने मूल्य पनि बढेर विक्री सुरु भएको हो । यसअघि तीन भेरियन्टमा मात्रै विक्री गर्दै आएको ब्रेजा अहिले […]

नयाँ ब्रेजा र भेन्यूको इन्ट्री भेरियन्टमा कुन ठिक ? यस्ता छन् फरक

काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू दूवै चल्तीका मोडल हुन् । हालै मात्र दुबै ब्राण्डले बजारमा ल्याएका फेसलिफ्ट मोडल नेपाल आएका छन् । यसअघिको तुलनामा हुन्डाई भेन्यूमा फ्रन्ट ग्रिल र रियर लाइटमा परिवर्तन भएको छ । ठ्याक्कै त्यस्तै मारुती सुजुकीले पनि ब्रेजाको अगाडि र पछाडि धेरै अपग्रेड गरेर ल्याएको छ […]

कम मूल्यको ब्रेजा बजारमा सकिदै, माघबाट विक्री सुरु हुने ब्रेजा महंगो हुने

काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडल ल्याउँदै छ । अहिले विक्री भइरहेको ब्रेजाको तुलनामा महंगो पर्ने ब्रेजा माघको दोस्रो हप्ताबाट नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको छ । अहिले विक्री भइरहेको ब्रेजाको तुलना नयाँ जेनेरेशन ब्रेजा निकै महंगो पर्ने अनुमान गर्न सकिन्छ । […]

सेग्मेन्ट लिडर फिचरको साथ नेपाल आउँदै ब्रेजा, मूल्य कति ?

काठमाडौं । मारुती सुजुकी ब्रेजाको नयाँ जेनेरेशन मोडल नेपाल आउने भएको छ । सिजी मोटोकर्पले नेपाल ल्याउने ब्रेजा चाँडै नेपाल आउने जानकारी विभिन्न डिलरहरुले शोसल मिडियामा गरेको पोष्टहरुबाट अनुमान गर्न सकिन्छ । मारुती सुजुकी ब्रेजाको फेसलिफ्ट मोडल २०२० को अन्त्यमा नेपाल आएसँगै यसको विक्री निकै उछाल आएको थियो । सन् २०२१ मा मात्रै करिब २ […]

दुई नयाँ मोडल नेपाल ल्याउँदै सुजुकी

काठमाडौं । सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले दुई नयाँ मोडल नेपाल ल्याउने तयारी गरेको छ । सरकारले आयात खुल्ला गर्ने हो भने कम्पनीले नयाँ जेनेरेशन बलेनो र ब्रेजा नेपाल ल्याउने तयारी गरेको हो । सिजी मोटोकर्पले नेपाल ल्याउने नयाँ जेनेरेशन ब्रेजा र बलेनो दुबै नेपालमा यसअघि नै सफलता चाखिसकेका मोडल हुन् । ब्रेजा सब फोर […]

ब्रेजाको नयाँ मोडल तयार, यस्तो छ बाहिरी बनोटमा भएका ५ परिवर्तन

काठमाडौं । मारुती सुजुकी ब्रेजा एक सफल सब फोर मिटर एसयूभी हो । भारतीय बजारमा मारुती सुजुकीलाई एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउन सहयोग गरेको ब्रेजा नेपालमा पनि सफल मोडल हो । सन् २०२१ मा नेपालमा पनि करिब २ हजार यूनिट आयात र विक्री भएको ब्रेजा निकै सफल मोडल मानिन्छ । मारुती सुजुकीले ब्रेजाकै बलमा आफ्नो […]

प्रिमियम फिचर थप भएर आउँदै ‘नयाँ जेनेरेशन ब्रेजा’, सनरुफ पनि हुने

काठमाडौं । मारुती सुजुकीको सफल र पहिलो सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ जेनरेशन मोडल अहिले परिक्षाणको क्रममा रहेको छ । सन् २०२२ को सुरुवातसँगै ब्रेजाको नयाँ जेनेरेशन मोडल बजारमा आउने अपेक्षा गरिएको छ । ब्रेजा परिक्षणको क्रममा देखिएदेखि नै यसमा दिइएका फिचरको विषयमा विभिन्न अनुमान सुरु भएको छ । सुरुदेखि नै यात्रुको सुरक्षा र […]

ब्रेजा बन्यो नेपालमा सर्वाधिक विक्री हुने मोडल, यस्ता छन् कारण

काठमाडौं । मारुती सुजुकीको सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजा सन् २०२१ को १० महिनामा सर्वाधिक विक्री हुने मोडल बनेको छ । कम्पनीले जनवरीदेखि अक्टोबरसम्म १ हजार ३६३ यूनिट ब्रेजा आयात गरेर विक्री गरेको हो । कम्पनीले दशैंको सुरुवाती दिनमा ब्रेजाको सप्लाईमा समस्या नहुने बताएको थियो । तर, ग्राहकको आकर्षण बढेसँगै गाडीको डेलिभरी दिन […]

दशैं अफरमा ब्रेजा किन्नेले मासिक ३२ हजार किस्ता तिर्नु पर्ने

काठमाडौं । मारुती सुजुकीको सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी ब्रेजा पेट्रोल इन्जिनमा उपलब्ध भएसँगै यो सेग्मेन्टमा नै सर्वाधिक विक्री हुने मोडल भएको छ । यसलाई ग्राहकले मासिक ३२ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्ने छन् । ब्रेजामा १.५ लिटर क्षमताको फोर सिलण्डर, पावरफुल पेट्रोल इन्जिनको प्रयोग भएकोले कम्प्याक्ट एसयूभी खोज्ने ग्राहकले पनि ब्रेजा […]

ब्रेजा र नेक्सनमा कुन ठिक ? यस्ता छन् फरक (मूल्यसहित)

काठमाडाैं । मारुती सुजुकीको सफल सब फोर मिटर एसयूभी भिटारा ब्रेजा र टाटाको चर्चित एसयूभी नेक्सन एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । अहिले नेपाली बजारमा मारुती सुजुकी ब्रेजा सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी हो । टाटा नेक्सन पनि निकै राम्रो संख्यामा विक्री भइरहेको मोडल हो । एउटै सेग्मेन्टमा विक्री हुने यी दुबै गाडी […]