कम मूल्यको ब्रेजा बजारमा सकिदै, माघबाट विक्री सुरु हुने ब्रेजा महंगो हुने

काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडल ल्याउँदै छ । अहिले विक्री भइरहेको ब्रेजाको तुलनामा महंगो पर्ने ब्रेजा माघको दोस्रो हप्ताबाट नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको छ । अहिले विक्री भइरहेको ब्रेजाको तुलना नयाँ जेनेरेशन ब्रेजा निकै महंगो पर्ने अनुमान गर्न सकिन्छ । […]

सम्बन्धित सामग्री

मारुती सुजुकी ब्रेजाको मूल्य बढ्यो, हेर्नुहाेस् कति पुग्यो ?

सिजी मोटोकर्पले सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले ४० हजारदेखि १ लाख ५ हजारसम्मले मूल्य बढाएको हो । सबैभन्दा धेरै मूल्य सर्वाधिक विक्री हुने ब्रेजा जेडएक्सआई प्लस भेरियन्टमा गरिएको छ । ब्रेजा भिएक्सआई भेरियन्ट पहिलोको तुलनामा ४० हजार रुपैयाँले महंगो भएको हो ।