काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू दूवै चल्तीका मोडल हुन् । हालै मात्र दुबै ब्राण्डले बजारमा ल्याएका फेसलिफ्ट मोडल नेपाल आएका छन् । यसअघिको तुलनामा हुन्डाई भेन्यूमा फ्रन्ट ग्रिल र रियर लाइटमा परिवर्तन भएको छ । ठ्याक्कै त्यस्तै मारुती सुजुकीले पनि ब्रेजाको अगाडि र पछाडि धेरै अपग्रेड गरेर ल्याएको छ […]