विश्वकै नम्बर वान किलर मुटु रोगबाट कसरी बच्ने ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईसँग विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, १४ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले जीवनयापनको क्रममा अस्वस्थ खाना खाने, जंक फुड खाने, चिल्ला खाना खाने, अध्यधिक धुम्रपान र मद्यपान गर्नेहरुलाई मुटु रोग लाग्ने गरेको बताएका छन् । उनले भने,‘हाम्रो परम्परागत खानामा आमूल परिवर्तन आयो, हामी नेपाली परम्रागत खानालाई विस्थापित गरेर आयातित खानातिर गयौं, यो गलत हो । रेडीमेडी खाना […]