प्रसिद्ध मुटुरोग विशेषज्ञ प्रा.डा. सायमी काठमाडौँ मेडिकल कलेजमा आवद्ध

काठमाडौँ, २६ असार । प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी साउन १ गतेदेखि काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् । शहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए । सायमी केएमसीमा आवद्ध भएसँगै अब कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी हुने केएमसीका महाप्रवन्धक नारायण […]