काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले बिरामीहरूको मुटु छामेको २० वर्षभन्दा बढी भइसक्यो । चिकित्सा उनको पेसा हो । यसबाहेक उनी लेख रचनामा पनि उत्तिकै सक्रिय रहन्छन्, गीत गुन्गुनाउन र चित्र कोर्न पनि रुचि राख्छन् । डा. कोजु हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, मुटुरोग विशेषज्ञ, अस्पतालको निर्देशक हुँदै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल […]