बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीद्वारा केएमसी अस्पतालमा उपचार सेवा सुरु

काठमाडौं, साउन २ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी केएमसीमा आवद्ध भएका हुन् । प्रा.डा.सायमीले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै […]

सम्बन्धित सामग्री

बौरिँदै वीर अस्पतालको मुटु विभाग

वीर अस्पतालका चारजना युवा उत्साही मुटुरोग विशेषज्ञ (डा समिर पौडेल, डा कुन्जान शेर्पा, डा विनायक गौतम र डा प्रभा चापागाईं कोइराला), अस्पतालको नेतृत्व र मुटुरोग विभागमा कार्यरत कर्मचारीको सामूहिक प्रयासले मुटुरोगको उपचार सेवा बौरिन थालेको छ। वीरमा ‘मुटुको सेवा नभएको’ भन्ने कुरालाई समेत उनीहरुले इतिहास बनाएको एक वर्ष पूरा भएको  छ।

केएमसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ अरुण सायमीको सेवा शुरु

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले आजबाट काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार सेवा शुरु गरेका छन् ।

मुटुरोगीलाई सहुलियत उपचार सेवा दिँदै : डा. विक्रम सिलवाल

काठमाडौं ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा.शिवजी विक्रम सिलवाल उपराष्ट्रपति नन्द बहादुर पुन पासांगको नीजि चिकित्सक हुन् । उपराष्ट्रपति पासांगको स्वास्थ्यमा कुनै समस्या देखिएमा जुनसुकै बेलामा पनि उनी उपराष्ट्रपति कार्यालय-निवास हरित गृह लैनचौर पुग्छन् । उपराष्ट्रपति पासांगको स्वास्थ्य रेखदेखका लागि नेपाल सरकारले डा.सिलवाललाई ७ वर्षअघि सहायक मन्त्रीसरह सेवा सुविधा पाउने गरि राजपत्रांकित विशिष्ट श्रेणीको ‘नीजि चिकित्सक’ […]

डा भगवान कोइरालाले जुम्ला पुगेर दिए मुटुको उपचार सेवा

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ। यसअघि मुटुरोगीहरुले उपचारका लागि महंगो शुल्क तिरेर जिल्ला बाहिर...