राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदै

काठमाडौंः राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदैछ । सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ । संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये ...

सम्बन्धित सामग्री

नेकपा एसको नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ ।

राष्ट्रिय सभाले आज उपाध्यक्ष पाउँदै

राष्ट्रिय सभाको नयाँ उपाध्यक्ष चयन गर्न आज मतदान हुँदै छ। आज दिउँसो सवा १ बजे बस्ने बैठकले उपाध्यक्ष चयन गर्दै

लुम्बिनीमा आज हुँदै गरेको राष्ट्रिय सभा उपनिर्वाचनका यी हुन प्रतिस्पर्धी

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन ...

उपसभामुखका लागि आज मतदान हुँदै

काठमाडौँ-  प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे बस्‍ने  प्रतिनिधि सभाको बैठकमा उपसभामुखको मतदान हुनेछ । उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।  सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उ...

पाकिस्तानमा इमरान सरकारविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुँदै

एजेन्सी । पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । राष्ट्रिय सभामा आज इमरान सरकारविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदैछ । हालै इमरान खानले पाकिस्तानका लागि अन्तिम बलसम्म लड्ने र अझै लड्ने वाचा गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान हुँदै

काठमाडौं, माघ १२। राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा आज निर्वाचन हुँदैछ । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक […]

कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं :  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ। विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ।  निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाल

राप्रपामा नेतृत्त्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्व हत्याउन वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन्...