काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले तीन वटा प्रदेशका लागि १३ जना राष्ट्रिय सभाका उम्मेदवार उठाउने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनको बालकोटस्थित निवासमा सोमबार राति बसेको स्थायी कमिटीको बैठकले प्रदेश नम्बर ५, ६ र ७ का