सेतो पुतलीबाट 'सिजनल हाइपर एक्युट प्यानयुभाइटिस'(सापू) रोग सर्ने भन्दै चिकित्सकहरुले अहिले सचेत गराएका छन् । आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षणहरु सापू भएकाहरुमा देखिन्छ ।
सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।...
सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।...
म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् ।
जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।
गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो ।
म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल पुगेपछि तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । तर उनको आँखाको ज्योति भने फर्केन । बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुंगनाले भनिन्, ‘अमृतको आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो ।’ ढिला उपचारका कारण उनले ज्योति गुमाउन पुगेका हुन् ।
पोखरा क्षेत्रमा सेतो पुतली (सापु) को संक्रमण देखापरेको छ ।विगत दुई सातादेखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखापरेको हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा. इन्द्र महर्जनले बताए । दुई सातामा सेतो पुतलीको संक्रमणबाट अस्पतालमा करिब २० जना आँखाका बिरामी आएको उनले जनाए । प्रायः गरी भदौ र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका […]
पोखरामा दुई वर्षपछि पुनः सेतो पुतली देखा परेसँगै यसको संक्रमणबाट मानिसहरु प्रभावित हुन थालेका छन् । पोखराका विभिन्न ठाउँमा सेतो पुतली देखा परेसँगै यसको संक्रमणबाट यस वर्ष पोखरामा हालसम्म ६ जना प्रभावित भएको हिमालय आँखा हस्पतालका प्रमुख डा. इन्द्र महर्जनले बताए । केहीको शल्यकृया, केहीको औषधि र केहीको सूई विधिबाट उपचार गरिएको डा. महर्जनले जनाए । हाल संक्रमित अधिकांश बालबालिका छन् ।
प्रायः भदौ र असोजमा एक वर्ष बिराएर देखा पर्ने सेतो पुतली मानवको निकै नै संवेदनशील अंग आँखामा यसको कणहरु पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा. महर्जनले जनाए ।