हिन्दू धर्ममा आस्था राख्ने कतिपयले सूर्यबाट ॐ आवाज आउने भनी गरेको दाबीलाई नासा (नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन)ले खारेज गरेको छ ।नासाले सोलार इलेक्ट्रोम्याग्नेटिक तरङ्गको आवाज ॐ नभएको बरू हल्का, सौर्य सामग्री (लाभा) बगिरहेको, चालू ज्वालामुखी जस्तो र एकदमै मन्द आवाज आउने दाबी गरेको हो ।भारतको पोण्डेचरीकी लेफ्टिनेन्ट गभ...