काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएकाे छ। आज बजार ४०.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ८३६.१७ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा झरेकाे छ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज जीवन बीमा समूह ३.५७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.४१ प्रतिशतले घटेको छने बैंकिङ समूहमा १.०४ प्रतिशत, व्यापार समूहमा १.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशतले गिर