जग्गा फुकुवा गर्ने निर्णय कार्यान्वयन

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुने गरी किनबेच गर्ने निर्णय कार्यान्वयनमा आएको छ ।