लुम्बिनीमा जग्गा फुकुवा अन्तिम चरणमा : प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवाका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारका तर्फबाट बनेको अध्ययन समितिका अध्यक्ष तथा अर्थमन्त्री धनबहादुर मास्कीले मंगलबार विज्ञप्ति जारी गर्दै राजधानी क्षेत्रको जग्गा फुकुवाको...