लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा माग गर्दै स्थानीयले पुनः थाले आन्दोलन

रुपन्देही । तीन वर्षदेखि प्रदेश राजधानी व्यववस्थापनका नाममा रोकिएको लुम्बिनी प्रदेशको राप्ती उपत्यका देउखुरीमा जग्गा फुकुवाको माग राख्दै स्थानीयले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन् । २०७७ असोज १६ मा लुम्बिनी प्रदेश सरकारले यो क्षेत्रको जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेशसभाले असोज २० गते देउखुरीलाई लुम्बिनीको राजधानी तोकेको थियो […]

सम्बन्धित सामग्री

रोक्का जग्गा फुकुवाबारे सकारको लिखित प्रतिबद्धतापछि आन्दोलन स्थगित

दाङ–रोक्का जग्गा फुकुवा गर्ने बारेमा लुम्बिनी प्रदेश सरकारले लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ। रोक्का जग्गा संघर्ष समिति मार्फत आह्वान गरिएको आन्दोलनको कार्यक्रम स्थगित भएको संयोजक सुरज खड्काले जानकारी दिए । भदौ २० र २१ गतेका संघर्षका कार्यक्रम स्थगित गरिएको छ । मुख्यमन्त्री कार्यालयमा धर्ना दिने, यातायाताका साधन ठप्प पार्ने, मसाल जुलुस निकाल्ने जस्ता […]

लुम्बिनीमा रोक्का जग्गा फुकुवा नभए आन्दोलन गर्ने चेतावनी

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको जग्गा रोक्का भदौ १५ गते भित्र फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौ १५ गते सम्म जग्गा फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । जग्गा फुकुवा संघर्ष समितिका संयोजक सुरज खड्काले राप्ती उपत्यकामा […]

जग्गा फुकुवाको माग गर्दै दोस्राे चरणको आन्दोलन घोषणा

दाङ–लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि गरिएको जग्गा रोक्का अझैं फुकुवा नभएपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ। जग्गा फुकुवा संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषण गरेको हो। जग्गा फुकुवा संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको संयोजकत्वमा राप्ती उद्योग वाणिज्य संघको सभाहलमा बुधवार बसेको बैठकले चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको […]

साउन १५ सम्म जग्गा फुकुवा नभए आन्दोलनको चेतावनी

दाङ : लुम्बिनी सरकारले रोक्का जग्गा फुकुवा नगरे राप्ती उपत्यकावासीले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। एक महिनाभित्र फुकुवा गर्ने सम्झौता अहिलेसम्म पालना नभएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।राजधानी व्यवस्थापन तथा जग्गा फुकुवा संघर्ष समितिका सहसंयोजक शंकर गौतमले सरकारले वार्ता गरी एक महिनाभित्र जग्गा फुकुवा गर्ने भनेपछि आन्दोलन स्थगित गरेको भन्दै अहिलेसम्म कार्यान्वयन नभएको हुँदा फेरि कडा आन्दोलन गर्ने बताए।उनले भने, ‘हामी यहाँका बासिन्दा मर्कामा परेर संघर्ष गरेका हौँ

राप्ती उपत्यकामा सर्तसहित जग्गा फुकुवा !

रुपन्देही । साढे दुई वर्षअघि रोक्का गरिएको लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघि बढेको छ । लामो समय जग्गा रोक्का भएपछि जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयले जग्गा फुकुवाको लागि आन्दोलन गर्दै आएका थिए । प्रदेश सरकारले स्थायी राजधानी घोषणा गरेपछि रोक्का गरेको जग्गा फुकुवा गर्न गठित समितिले फुकुवासम्बन्धी तयार पारेको प्रतिवेदन […]

जग्गा फुकुवा गर्न लचिलो भएन सरकार, आन्दोलन जारी

दाङ- लुम्बिनी प्रदेशसभा प्रवेश गर्ने सडक किनार नजिकैको एउटा प्रतिक्षालय जहाँ विगत चार दिनदेखि मानिसहरूको उपस्थिति बढ्दो छ। केही व्यक्ति बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बसिरन्छन्। ती व्यक्तिलाई भेट्न र ऐक्यबद्धता जनाउन पुग्नेहरू पनि छन्। तर प्रदेश सरकारले यो प्रतिक्षालयमुनि बसेकाहरूको आवाज सुनेको छैन। सरकारका मन्त्री र सांसदहरू मन्त्रालय छिर्ने मूलगेट नजिकै चलिरहेको आन्दोलनप्रति […]

रोक्का जग्गा फुकुवाको माग गर्दै संघर्ष समिति गठन

दाङ – लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा फुकुवाको माग गर्दै आन्दोलन हुने भएको छ। जग्गा फुकुवाको बिषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ। उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरु संगठित भएर संघर्ष समिति निर्माण गरेका छन्। अगुवा किसान शंकर गौतम संयोजक रहेको जग्गा फुकुवा तथा […]