पाकिस्तान मुस्लिम लिग-नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री निर्वाचित भएकी छिन्। प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले उनी मुख्यमन्त्री बनेको घोषणा गरेका हुन्।पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्री निर्वाचित भएकी हुन्। आरक्षित सिटसम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज शरीफले नवाज शरीफ प्रधानमन्त्री नबन्दा उनी राजनीतिबाट टाढा रहने कुरा बुझ्न नहुने बताएकी छन्। सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटरमा) एक पाेस्ट गर्दै उनले यस्ताे बताएकी हुन्। उनले लेखेकी छन्, ‘प्रधानमन्त्री पद नस्वीकारेर नवाज सरिफ राजनीतिबाट टाढै बसेका छन् भन्ने व्याख्या गरिँदैछ। यसमा कुनै सत्यता छैन। आगामी पाँच वर्षसम्म […]
तीन दशक पाकिस्तानी राजनीतिमा एक छत्र प्रभाव जमाएका नवाज सरिफ निर्वासनमा बस्न बाध्य भए पछि गत वर्ष मात्र स्वदेश फर्किए। बिहीबार हुने निर्वाचनमा सरिफ नै अगाडि रहेको पोलले देखाएको छ। यसले फेरि एक पटक पाकिस्तानको सत्तामा सरिफ पुग्ने सम्भावनालाई प्रबल बनाएको छ। उनले पाकिस्तानको राजनीतिमा तीन दशक राज नै गरेका थिए। अहिले उनको यो पुनरागमन […]
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल (एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् । लतिफले भनेका थिए ‘डाक्टरहरूले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टर हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ ।’
इस्लामाबाद । पाकिस्तानको राजनीतिमा एउटा ठूलो पटकथा तयार हुँदैछ । खबरअनुसार सन् २०१९ मा लन्डनमा निर्वासन भएका पूर्वप्रधानमन्त्री नवाज सरिफ सन् २०२२ को पहिलो महिनामा स्वदेश फर्कने तयारीमा छन् । पाकिस्तानी सेना र सरिफबीच यसबारे गोप्य छलफल भएको समेत केही अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानी राजनीतिमा प्रभाव जमाएको सेना वर्तमान प्रधानमन्त्री इमराख खानसँग असन्तुष्ट […]
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ। सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग - नवाज (पीएमएल-एन)को अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सोमबार दोस्रोपटक अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचारको आरोपमा मुछिएका सरिफ दुई महिनापछि इस्लामाबादस्थित भ्रष्टाचारसम्बन्धी मात्र मुद्दा हेर्ने अदालतमा उपस्थित भएको स्थानीय एजेन्सीहरूले जनाएका छन् ।...पूरा पढ्नुहोस् »
इस्लामाबाद । पञ्जाबका शेर भनेर चिनिने नवाज सरिफ पाकिस्तानी इतिहासमा रेकर्ड राख्दै तीन पटक प्रधानमन्त्री बने । तर उनले कुनैपनि कार्यकाल पूरा काम गर्न पाएनन् । समयावधि सकिनु अगाडि नै उनी कसै न कसैको कारणले आफ्नो पदबाट बाहिरिनु परिरहेको छ ।