पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सोमबार दोस्रोपटक अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचारको आरोपमा मुछिएका सरिफ दुई महिनापछि इस्लामाबादस्थित भ्रष्टाचारसम्बन्धी मात्र मुद्दा हेर्ने अदालतमा उपस्थित भएको स्थानीय एजेन्सीहरूले जनाएका छन् ।...पूरा पढ्नुहोस् »