इस्लामाबाद । पाकिस्तानको राजनीतिमा एउटा ठूलो पटकथा तयार हुँदैछ । खबरअनुसार सन् २०१९ मा लन्डनमा निर्वासन भएका पूर्वप्रधानमन्त्री नवाज सरिफ सन् २०२२ को पहिलो महिनामा स्वदेश फर्कने तयारीमा छन् । पाकिस्तानी सेना र सरिफबीच यसबारे गोप्य छलफल भएको समेत केही अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानी राजनीतिमा प्रभाव जमाएको सेना वर्तमान प्रधानमन्त्री इमराख खानसँग असन्तुष्ट […]