Use App
Read now
(current)
Download
Nagarik
माघ २०७४
नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ। सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग - नवाज (पीएमएल-एन)को अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ।
पूर्ण विवरण