हिमाली जिल्ला मनाङको सदरमुकाम नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । सडक सञ्जालमा नजोडिएको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत हुनुभएको छ । उहाँले १५८ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाउनुभएको थियो । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो । सबैभन्दा धेरै तीन हजार ५३५ …