कोभिड–१९ को संक्रमण चक्र तोड्न के के गर्ने?

काठमाडौँ– कोभिड–१९को संक्रमण चक्र तोड्न जनस्वास्थ्यका मपदण्डको पालना गर्नु पर्ने विज्ञहरुले बताउँदै आएका छन्। उनीहरुका अनुसार मास्कको प्रयोग, हातको सरसफाई र दूरी कायमका जनस्वास्थ्यका मपदण्डको सही रुपमा पालना गर्ने हो भने संक्रमणको जोखिमबाट केहीहदसम्म बच्न सकिन्छ। संक्रमणको चक्र तोड्ने जुनसुकै कामको लागि घरबाट बाहिर निस्कदा पनि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने विज्ञहरुले बताएका छन्। कस्तो […]

सम्बन्धित सामग्री

थप ५६८ जनामा कोभिड-१९ को संक्रमण, १ जना संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा थप ५६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८०० जनाको नमुना परीक्षण गर्दा ५६८ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको…

थप ३४७ जनामा कोभिड-१९ को संक्रमण, २ जना संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा थप ३४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमुना परीक्षण गर्दा ३४७ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको…

थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

अनुसन्धान भन्छ– ‘कोभिड–१९ को संक्रमण रोक्न गुराँस प्रभावकारी’

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो ।

जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...

इटलीबाट भारत आइपुगेको दुई विमानका २९८ यात्रुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको ल्याव रिपोर्ट आएसँगै भारतीय अधिकारीहरुले निजी प्रयोगशाला माथि छानविन सुरु गरेको छ। गत साता दुई विमानबाट ती यात्रु भारतको अमृतसर विमानस्थल आइपुगेका थिए।  रोमबाट आएको विमानका कम्तिमा १७३ यात्रु र मिलानबाट आएका १२५ यात्रुमा कोभिड-१९  को संक्रमण पुष्टि भएको थियो।…

कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन कांग्रेसको माग

काठमाडौं। कांग्रेसले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन सरकारसँग माग गरेको छ। संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरणको ब्यबस्था गर्न, स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन र मित्रराष्ट्रसँग कुटनैतिक पहल गर्न कांग्रेसले माग गरेको छ। त्यस्तै सर्वसाधारण सबैले स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गर्न र गराउनसमेत कांग्रेसको माग रहेको छ।

थप २४२८ जनामा कोभिड - १९ को संक्रमण, ४८ प्रतिशत काठमाडौं उपत्यकाका

काठमाडौं : नेपालमा थप दुई हजार ४२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  देशभरका प्रयोगशालमा भएको १० हजार १ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ३६५ र ४४७ एन्टिजिन परीक्षणका क्रममा ६३ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै मन्त्रालयले थप ५ जना कोभिड-१९ संक्रमितको…

थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म दुई लाख ६४ हजार ५२१ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै नेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४…

थप ४२१ जनामा कोभिड-१९ को संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ४ सय २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६१ हजार ८ सय ५९ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या एक हजार ८ सय…

थप ५३४ जनामा कोभिड-१९ को संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ५३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ६ हजार नमुना परीक्षणका क्रममा १९६ महिला र ३३८ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ६० हजार ५९३ पुगेको छ। …