थप ४२१ जनामा कोभिड-१९ को संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ४ सय २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६१ हजार ८ सय ५९ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या एक हजार ८ सय…

सम्बन्धित सामग्री

धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु

करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।...

धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु

करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।...

जम्मु–कश्मीरमा बाढीपहिरोमा परेर ८ जनाको मृत्यु

भारतको जम्मु–कश्मीरमा बाढीपहिरोमा परेर ८ जनाको मृत्यु भएको छ। जम्मु–कश्मीरको कठुवा जिल्लामा बुधबार बाढीपहिरोमा परेर ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी र स्थानीयले बाढीपहिरो प्रभावितहरुको उद्धार गरिरहेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार बाढीपहिरोमा परेर ठूलो संख्यामा स्थानीयहरु प्रभावित भएका छन्।

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

२६ मंसिर, जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए । घटनास्थलमा नै रहेका […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो । पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।  सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै अर्का ए

फिलिपिन्समा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौ । फिलिपिन्सको एक बस्तीमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । राजधानी मनिला नजिक रहेको क्युजोन क्षेत्रस्थित विश्वविद्यालय परिसरमा रहेको बस्तीमा आगलागी हुँदा ६ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको हो । आगलागीका कारण सो बस्ती पूर्ण रुपमा ध्वस्त भएको छ । आगलागीमा परी केही घाइते भएका छन । बिहानको समयमा आगलागी […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, १७ माघ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्र ८ जनाको मृत्यु भएको हो । आज थप ५२९२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । ८१९१ जना संक्रमण मुक्त भएका छन् । पछिल्ला दिनहरुमा संक्रमण भए नभएको टेष्ट गर्नेको संख्या घट्न थालेको […]

चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु

चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । चीनको गुइझाउ प्रान्तको एउटा नदीमा यात्रुवाहक डुंगा पल्टिएको हो ।

गण्डकीमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ३,तनहुँमा २, बागलुङ १ र नवलपरासी पूर्वमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१३ की ५४ वर्षीया महिला, पोखरा –११ की ९३ वर्षकी