काठमाडौं : नेपालमा थप दुई हजार ४२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालमा भएको १० हजार १ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ३६५ र ४४७ एन्टिजिन परीक्षणका क्रममा ६३ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै मन्त्रालयले थप ५ जना कोभिड-१९ संक्रमितको…