काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गरेको ऋण र पाकिस्तानी रुपैयाँको गिर्दो मूल्यका कारण ऋण बढ्न पुगेको द न्युज इन्टरनेशनलले जनाएको छ । भारतीय समाचार संस्था […]