बालुवाटारमा कांग्रेस सांसदसँग देउवाको 'ह्याप्पी मुड', महिला सांसदको फोटो सेसन आरजुसँग : घेरिए कान्छो सांसद योगेश पनि

काठमाडौं : शनिवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सरकारी कार्यालयमा कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मानका लागि चियापान आयोजना गरेका थिए। दिउँसो ३ बजेबाट चियापान समारोह शुरु भयो। प्रत्यक्षमा निर्वाचित तथा समानुपातिकबाट निर्वाचित सांसदहरुको पालैपालो बालुवाटार आइपुगे। बालुवाटार आइपुगेका सांसदहरुलाई देउवाले पालैपालो खादामाला लगाउँदै बधाई दिन्थे। बधाई साटासाटका…

सम्बन्धित सामग्री

२९ वर्षीय योगेश बने कांग्रेसका पहिलाे सांसद

मुस्ताङ । नेपाली कांग्रेसका २९ वर्षीय योगेश गाैचन थकाली आम निर्वाचन–२०७९ काे पहिलाे सांसदकाे रुपमा निर्वाचित हुनुभएकाे छ । उहाँले ५० कटेका प्रतिस्पर्धीलाई उछिन्दै कांग्रेसका पहिलाे सांसदकाे रुपमा निर्वाचित हुनुभएकाे हाे । प्रतिनिधि सभाको एक मात्र निर्वाचन रहेकाे मुस्ताङबाट कांग्रेसका योगेश विजयी हुनुभएकाे हाे । पहिलो पटकमै सांसद बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सांसद […]

योगेश र विना मगरलाई स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्व मन्त्रीद्वय एमालेका उम्मेदवार योगेश भट्टराई र माओवादीका विना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो । निर्वाचन …

योगेश भट्टराईले त्यागे एमालेको प्रवक्ता !

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताएका हुन् ।

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

नेकपा (एमाले) सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवीको शनिबार काठमाडौंमा निधन भएको हो

योगेश भट्टराईलाई मातृशोक

एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ ।  भट्टराईकी आमा ९५ वर्षीय महिन्द्रादेवी भट्टराईको आज काठमाडौंमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।...

योगेश र गोकर्णलाई मन्त्री बन्न महासेठको अवरोध ?

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए ।योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि आफ्नो पक्षमा आउन सहयोग पुग्ने ओलीको विश्वास थियो । तर, विहीबार मन्त्रीहरुको नाम घोषणा हुँदा माधव पक्षका गणेश पहाडीको