प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। पौडेलले माओवादी र एमालेका १÷१ जनालाई मन्त्री बनाएका हुन्। माओवादी सांसद शालिकराम जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् भने एमाले सांसद केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। नवनियुक्त दुबै मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश…