१५ अर्बको खेलमा मलाई मन्त्रीबाट बर्खास्त गरियोः दिलनाथ गिरी

२० पुस, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टीको हैसियत गुमाएको कमल थापा नेतृत्वको राप्रपा बुधवारदेखि चुनावी हारको समिक्षा गर्न केन्द्रीय समिति बैठकमा जुटेको छ । तर, यो बैठकमा कमल थापापछिको बरिष्ठतामा रहने गरेका नेता दिलनाथ गिरीलाई भने ‘इन्ट्री’ छैन । उपप्रधानमन्त्री समेत रहेका थापासँग मन्त्रिपरिषद् बैठकमै विवाद गरेको भनेर …

सम्बन्धित सामग्री

राप्रपा छाडेर आएका नेतालाई कमल थापाले बनाए उपाध्यक्ष र महामन्त्री

४ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनयन गरेका हुन् । गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए । उनीहरुसँगै राप्रपा छाडेका […]

गिरी र तिमिल्सिना राप्रपा नेपालको उपाध्यक्षमा मनोनयन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई पार्टी उपाध्यक्ष मनोनयन गरेका छन् । त्यस्तै थापाले केशवराज श्रेष्ठ (काठमाण्डौं) लाई महामन्त्री, रामसुन्दर बिष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी  दिएका छन् ।

राप्रपाका चार नेताले गरे पार्टी परित्याग

काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने […] The post राप्रपाका चार नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

राप्रपाका चार नेताले पार्टी छाडे

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् । राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने […]

दिलनाथ गिरीसहित चार जना नेताले छाडे राप्रपा

काठमाडौँ । राप्रपाका चार जना नेताले पार्टी छाडेका छन् । दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन् । उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् । आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका […]

राप्रपाको असन्तुष्ट पक्षले भन्यो–स्पष्टीकरण आपत्तिजनक

राप्रपाको असन्तुष्ट पक्षले पार्टी संस्थापनले सोधेको स्पष्टीकरण आपत्तिजनक भएको जनाएको छ । असन्तुष्ट समूहको तर्फबाट दिलनाथ गिरी, दिलविकास राजभण्डारी र श्याम तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा  पार्टीको परिधिभित्रै बसि छलफल तथा बिचार बिमर्श गर्दा स्पष्टीकरण सोधिनु आपत्तिजनक भएको उल्लेख गरिएको छ । ‘पार्टीको कार्य सम्पादन समिति जस्तो गरिमामय समितिबाट बिना प्रमाण हचुवाको भरमा निर्णय हुनु गम्भीर आपत्ति र दुःखद छ’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रबादी शक्ति बनाउने हाम्रो अभियान

राप्रपाले ४ नेतासँग माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरू दिलनाथ गिरी, दिल विकास राज भण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता […]

राप्रपा विवाद : संस्थापनले सोध्यो गिरी र तिमल्सिनालाई २४ घण्टे स्पष्टीकरण

राप्रपाले पार्टीका नेताहरु दिलनाथ गिरी र श्याम तिमल्सिनासहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दैउनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनीहरु पार्टीको जिम्मेवार भूमिकामा नरहने पनि पार्टी हितविपरीतको गतिविधि गर्दै अनाधिकृत वार्ता समिति समेत बनाएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको शाहीको भनाइ छ । शाहीले उनीहरुले स्पष्टी