राप्रपाको असन्तुष्ट पक्षले भन्यो–स्पष्टीकरण आपत्तिजनक

राप्रपाको असन्तुष्ट पक्षले पार्टी संस्थापनले सोधेको स्पष्टीकरण आपत्तिजनक भएको जनाएको छ । असन्तुष्ट समूहको तर्फबाट दिलनाथ गिरी, दिलविकास राजभण्डारी र श्याम तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा  पार्टीको परिधिभित्रै बसि छलफल तथा बिचार बिमर्श गर्दा स्पष्टीकरण सोधिनु आपत्तिजनक भएको उल्लेख गरिएको छ । ‘पार्टीको कार्य सम्पादन समिति जस्तो गरिमामय समितिबाट बिना प्रमाण हचुवाको भरमा निर्णय हुनु गम्भीर आपत्ति र दुःखद छ’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रबादी शक्ति बनाउने हाम्रो अभियान

सम्बन्धित सामग्री