गिरी र तिमिल्सिना राप्रपा नेपालको उपाध्यक्षमा मनोनयन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई पार्टी उपाध्यक्ष मनोनयन गरेका छन् । त्यस्तै थापाले केशवराज श्रेष्ठ (काठमाण्डौं) लाई महामन्त्री, रामसुन्दर बिष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी  दिएका छन् ।

सम्बन्धित सामग्री

अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफाइन डि होसकाबीच भेटवार्ता भएको छ ।  अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४७औँ महासभामा भाग लिन एगोलामा रहेका सभामुख तिमिल्सिना र डि होसबीच...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

काठमाडौं, जेठ २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका हुन् । उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँनेछन् । […]

कर्नेलद्वय महेन्द्रजंग शाह र कुलदिप तिमिल्सिना सैनिक नियन्त्रणमा

नेपाली सेनाले प्रमुख सेनानी कुलदिप तिमिल्सिना र महासेनानी महेन्द्रजंग शाहलाई नियन्त्रणमा लिएको छ ।

बर्दिया २ 'क' मा कांग्रेसका तिमिल्सिना निर्वाचित

बर्दिया २ 'क' मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित भएका छन् ।

अध्यक्ष तिमिल्सिना र अध्यक्ष लीबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच मंगलबार छलफल भएको छ । नयाँ वानेश्वस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले

चन्द्रगिरि केवलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केवलकारमा अड्किएका छन्। परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमिल्सिना चढेको केवलकार बिग्रिएर बीचमै अड्किएको हो। उनी करिब एक घण्टादेखि अड्किएका छन्। प्रहरीका अनुसार अहिले केवलकार मर्मत कार्य भइरहेको छ।

तिमिल्सिना समाजले छान्यो नयाँ नेतृत्व

काठमाडौं : तिमिल्सिना समाज नेपालको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। काठमाडौंमा सम्पन्न महाधिवेशनले दीपक तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।समाजको वरिष्ठ उपाध्यक्षमा कपिल तिमिल्सिना चयन भएका छन्। समाजले जनाएअनुसार उपाध्यक्षहरूमा हरिप्रसाद तिमिल्सिना, चन्द्रमणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, भक्तिराम तिमिल्सिना र दुर्गाप्रसाद तिमिल्सिना चुनिएका छन्।महासचिवमा होमप्रसाद तिमिल्सिना, सचिवमा टपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा हीरादेवी

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान गरेको हो । अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेसिया जाँदै

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जान लागेका छन् । .अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।  अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाए

शान्ति सम्मेलनमा सहभागी हुन अध्यक्ष तिमिल्सिना स्पेन प्रस्थान

काठमाडौं : स्पेनमा हुने लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्यसतर्फ प्रस्थान गरेका छन्। स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा हुने शान्ति सम्मेलनका लागि १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना सोमवार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन। यही अप्रिल ६ देखि १२ तारिकसम्म आयोजना हुने…