काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरू दिलनाथ गिरी, दिल विकास राज भण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता […]