फुट्यो नेकपा एमालेः माधव नेपालले आयोगमा गराए निवेदन दर्ता, दोस्रो तहका नेताले दिएनन् साथ

काठमाडौं, भदौं २ । नेकपा एमाले विधिवत रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित बनेको हो । पार्टी अध्यक्ष केपी ओलीसँग राजनीतिक मनमुटाव भएपछि नेपालसहितका नेताहरुले अलग्गै दल नबाउने निर्णय गरेका हुन् । नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ता […]

सम्बन्धित सामग्री

विद्रोहमा सामेल हुने सबैलाई माधव नेपालले दिए धन्यवाद

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बदनाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएको र आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय क

माधव नेपालको दल दर्ताको बुधबारको आवेदन काम नलाग्ने, अब फेरि निवेदन दिनुपर्ने

माधव नेपालले एमाले विभाजन गरी नेकपा एमाले समाजवादी दल दर्ताका लागि २ भदौमा निर्वाचन आयोगमा दिएको निवेदन काम नलाग्ने भएको छ ।

प्रदीप नेपाल भन्छन्– म माधव नेपालको मान्छे हुँ

नेकपा एमालेका नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग वैधानिक विद्रोह गरेर माधव नेपालले बुधबार नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा प्रदीपको नाम समेत केन्द्रीय सदस्यमा राखिएको छ । तर, माधवको पार्टीमा प्रदीपको नाम राखेपछि ओली पक्षले प्रदीपले एम...

केपी ओलीले भक्तपुरमा विशेष सम्बोधन गर्दै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा विशेष सम्बोधन गर्ने भएका छन्। एमाले भक्तपुरको आयोजनामा हुने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्न लागेका हुन्। दिउँसो २ बजे चुनदेवीस्थित इम्पेरियल ब्याङ्क्वेटमा कार्यक्रम सुरु हुने छ। वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट […]

माधवले ‘एमाले’ र महन्थले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने निर्वाचन आयोगको सङ्केत

बुधबार एकैदिन निर्वाचन आयोगमा दुईवटा दल दर्ताका लागि निवेदन दायर भए । माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गरिपाऊँ भन्ने निवेदन दायर भयो । महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन पर्‍यो ।कतिपयलाई लाग्न सक्छ कि अब माधव नेपालले नेतृत्व गरेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) नै ठहर हुनेछ । तर, निर्वाचन आयोग स्रोतले भने माधव नेपालले प्रस्ताव गरेको नामलाई आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको रातोपाटीलाई बतायो । त्यसै