काठमाडौँ: नेकपा (माओवादी केन्द्र) महाधिवेशनको दुई महिनापछि पनि पार्टी संरचनालाई पूर्णता दिन असफल भएको छ। पुस १८ गते काठमाडौँमा सम्पन्न भएको माओवादी केन्द्रको ८औँ महाधिवेशनले २४६ जनाको अपूर्ण केन्द्रीय कमिटी चयन गरेको थियो। पुस १९ गतेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भए पनि अरू पदाधिकारी छान्न माओवादी…