सप्तरीमा सर्वदलीय पालिका सरकार, पाँच स्थानमा कांग्रेस विजयी

सप्तरी– सप्तरीका १८ वटा स्थानीय तह छन् । जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् । राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका  जनमतलाई पनि समावेश गराएका छन् । सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, […]

सम्बन्धित सामग्री

मोरङमा कांग्रेसले तीन सिट ल्याउँदा अन्यले कति ल्याए ?

सम्पन्न आमनिर्वाचनमा मोरङमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्थानमा कांग्रेस विजयी भएको छ। सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसले मोरङको १, ३ र ६ मा विजय प्राप्त गरेको छ। यस्तै माओवादीले निर्वाचन क्षेत्र नम्बर ४ र एमालेले २...

अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र ३८ मा एमालेको जित

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एमालेले ३८ स्थानमा जित हासिल गर्दा ४ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, १७ स्थानमा नेकपा माओवादी […]

यी हुन् कांग्रेस विजयी ३८ निर्वाचन क्षेत्र, कहाँ–कहाँ अग्रता ? (सूचीसहित)

नेपाली कांग्रेसले जारी मतगणनामा प्रतिनिधिसभातर्फ ३८ स्थानमा विजय हासिल गरेको छ । यस्तै १८ स्थानमा अग्रता कायमै छ । प्रत्यक्ष तर्फ कांग्रेस शीर्ष स्थानमा रहेको हो । कांग्रेसले जितेका निर्वाचन क्षेत्रःशेर बहादुर देउवा–डडेल्धुरापूर्ण बहादुर खड्का–सुर्खेत १विश्व प्रकाश शर्मा–झापा १मोहन बहादुर बस्नेत–सिन्धुपाल्चोक २डा शेखर कोइराला–मोरङ ६रामनाथ अधिकारी–धादिङ२हृदयराम थानी–सुर्खेत २देव प्रसाद तिमलसेना–रौतहट४रामहरि खतिवडा–ओखलढुङ्गाराजेन्द्र बजगाई

बागमती प्रदेशमा कांग्रेसकै वर्चस्व

काठमाडौं : बागमती प्रदेशका १२ जिल्लामा कांग्रेसकै वर्चस्व देखिएको छ। मत परिणाम आइसकेका ४१ स्थानमा कांग्रेस विजयी भएको छ। एमालेले २० स्थानमा जित्दा १९ स्थानमा माओवादी केन्द्रले बाजी मारेको छ। एकीकृत समाजवादीले ३ स्थानमा जित्दा राप्रपा र नेमकिपाले पनि १/१ स्थानमा आफ्नो प्रभुत्व जमाएका छन्।सिन्धुली जिल्लामा माओवादीले ४ पालिका जित्दा ३ पालिका कांग्रेसले र २ स्थानमा एमाले विजयी भएको छ। रामेछापमा रहेका ७ पालिकामा कांग्रेसले ३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २/२ पालिका जितेको छ।चितवनमा रहेका ७

सर्लाहीको लालबन्दीमा कांग्रेस विजयी

सर्लाहीको लालबन्दीमा गठबन्धनका उम्मेदवारलाई तेस्रो स्थानमा छाड्दै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  लालबन्दी नगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वाशुदेव अधिकारी विजयी भएका हुन् । उनले...

सर्लाही लालबन्दीमा कांग्रेस विजयी, गठबन्धन तेस्रो स्थानमा

सर्लाही । सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ । गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी भएका हुन् । उनले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र पाए ।उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ […]

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

मुख्यमन्त्री राईको वडामा कांग्रेस विजयी

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली कांग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा कांग्रेसका भुपाल कुमार कार्कीले जित्नु भएको हो । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३ सय ७७ मत प्राप्त गर्नुभयो । […]

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

झापाको बाह्रदशी- ३ को वडाध्यक्षमा कांग्रेस विजयी

झापा : बाह्रदशी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका टंकप्रसाद साह निर्वाचित भएका छन्। राप्रपाका मदनकुमार राजवंशीलाई १८३ मतले हराउँदै साह वडा अध्यक्षमा निर्वाचित भएका हुन्। साहले ९८७ र राजवंशीले ८०४ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका वीरेन्द्रप्रसाद राजवंशीले ४७९ मत ल्याए।  त्यस्तै खुल्ला सदस्यमा एमालेका हेमलाल दाहाल १०६८, काँग्रेसका पुनेप्रसाद ढुङ्गेल ९१९, महिला सदस्यमा काँग्रेसकी लक्ष्मीकुमारी निरौला अधिकारी १०७५ र दलित महिला