काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली कांग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा कांग्रेसका भुपाल कुमार कार्कीले जित्नु भएको हो । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३ सय ७७ मत प्राप्त गर्नुभयो । […]