सेयरधनीको नक्कली हस्ताक्षर गर्नेलाई कारबाही गर्ने तयारी

नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको वार्षिक साधारणसभामा नक्कली हस्ताक्षर गर्ने र नक्कली प्रोक्सी तयार गरी चुनाव प्रभावित पार्नेहरूमाथि कारबाही गर्ने भएको छ ।

सम्बन्धित सामग्री

जसपाको कार्यकारिणी समिति बैठक जारी, ठाकुर पक्षलाई कारबाहीको तयारी

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा जारी बैठकमा महन्थ ठाकुरसहित उनको पक्षमा हस्ताक्षर गर्ने १६ जनालाई कारबाही गर्ने तयारी रहेको बुझिएको छ । हिजोमात्रै निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको हो । त्यसको भोलिपल्ट कार्यकारिणी समिति बैठक बसेको हो । तस्विर : […]

एमाले केन्द्रीय कमिटी बैठक सकियो, कारबाहीको निर्णय भएन

काठमाडौं : चार दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ।बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाहीको निर्णय गरेन। बुधबार २४ घण्टे स्पष्टीकरण माग गर्दै पत्र पठाए पछि नेपाल पक्षले समयमै त्यसको जवाफ दिइसकेको छ । दिउँसो २ बजेसम्म स्पष्टीकरणको जवाफ कुर्ने र ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी थियो। तर एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै बैठक सकिएको पार्टी प्रव

राष्ट्रिय जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त

कास्की – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ । आजै बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएकाे सूचना पढेर जानकारी गराउने तयारी छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारकाे पक्षमा हस्ताक्षर नगरेपछि उहाँलाई जनमाेर्चाले कारबाही गरेको हो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

एमालेको स्थायी कमिटी बैठक सुरु, खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा बसिहरहेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी रहेको बताइएको छ ।  एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय...

ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव नेपालसहित ११ जनालाई आजै कारबाही गर्ने तयारी

काठमाडौं, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । आज बस्ने बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जना सांसदहरुलाई कारबाही गर्ने तयारी छ । संसद् विघटन गर्ने कदमको विरुद्धमा आज विपक्षी गठबन्धन सर्वोच्च अदालतमा जाँदैछन् । एमालेका २० भन्दा बढि सांसदहरुको पनि रिटमा हस्ताक्षर रहेको बुझिएको […]

के कारबाही हुन्छ त हस्ताक्षर दुरुपयोग भएका एमाले सांसदलाई?

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर दुरुपयोग भयो भन्ने नेताहरुलाई एमालेले कारबाही नगर्ने भएको छ। एमाले नेता एवं प्रमुख सचेतक विशाल भट्टराईले भने,"आन्तरिक मतभेद भएपनि उहाँहरु पार्टी एकताको पक्षमा उभिनु भएको छ। आन्तरिक छलफलबाट उहाँहरुलाई पार्टी जिम्मेवारी दिनेछ।" अन्य सांसदलाई भने स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए। सात जना सांसदले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए।

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?  डिसेम्बर ९ । – यस वर्ष (सन् २०२०) सदाचारका साथ पुनरुत्थान नारासाथ यो दिवस मनाइएको । – मानवअधिकारको प्रत्याभूति, दिगो विकास, समृद्धि र शान्तिका लागि भ्रष्टाचार बाधक रहेको तथ्य स्वीकार गर्र्दै यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयास र ऐक्यबद्धताको आवश्यकता बोधको प्रतिफलस्वरूप संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरिएको । – सन् २००५ देखि लागू भएको यस महासन्धिमा नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २०११ मा संसद्बाट अनुमोदनसमेत भएको । – संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको । – नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको थियो । – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध कारबाही गर्न विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाज, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील अभियन्तालगायतका प्रबुद्ध समूहसँग छलफल गरी नयाँ संस्थागत रणनीतिक योजना (२०७६÷०७७–२०८०÷०८१) तर्जुमा गरी कार्यान्वयनमा ल्याएको । भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने दूरदृष्टि बोकेको नयाँ संस्थागत रणनीतिले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ ।