एमालेको स्थायी कमिटी बैठक सुरु, खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा बसिहरहेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी रहेको बताइएको छ ।  एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय...

सम्बन्धित सामग्री

एमालेको स्थायी कमिटी बैठक  बस्दै

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।गत असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।राष्ट्रिय महाविधेशन मंस

विधान महाधिवेशन चलिरहँदा एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ​गोदावरीस्थित सनराइज सभा हलमा विधान महाधिवेशन चलिरहेका बेला स्थायी कमिटी बैठक पनि जारी रहेको हो ।  बैठकमा विधान महाधिवेशनबाट पारित गर्ने एजेण्डाका विषयमा छलफल हुनेछ ।

एमालेको स्थायी कमिटी बैठक शुरू

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ। दिउँसो३बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्थायी कमिटीले प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गरिनेछ।

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, असार २८ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आइतबार स्थगित स्थायी कमिटी बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलले आइतबार राति गरेको १० बुँदे सहमतिका विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना रहेको बुझिएको छ । […]

सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा

सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आइतबार अपराह्न ४ बजे...

एमालेको स्थायी कमिटी बैठक स्थगित

आजका लागि तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ। शीर्ष नेताहरुको व्यस्तता र पार्टी एकताको लागि पहल भइरहेकाले निष्कर्षमा पुग्ने क्रममा बैठक भोलि अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको हो।