अमेरिकाको फ्लोरिडा राज्यले राजनीतिज्ञहरूमाथि प्रतिबन्ध लगाउने सामाजिक सञ्जाललाई कारबाही गर्दै

वासिङ्टन । अमेरिकाको फ्लोरिडा राज्यले राजनीतिज्ञहरूमाथि प्रतिबन्ध लगाउने सामाजिक सञ्जाललाई जरिबाना गर्ने तयारी गरेको छ । यहाँको दुवै सदनले विवादास्पद यो विधेयकलाई अनुमोदन गरेकाे बीबीसीले जनाएको छ । विधेयकले मान्यता पाउन फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले हस्ताक्षर गर्नुपर्ने छ । विधेयकअनुसार अधिकतम १४ दिनसम्म राजनीतिज्ञको एकाउन्ट निलम्बन गर्न सकिने व्यवस्था छ । तर...