मरिच र केराउको तस्करी अनियन्त्रित, १२० क्विन्टल केराउसहित दुई जना पक्राउ : किन हुन्छ तस्करी? :: Pahilopost.com

वीरगंज: तराईका जिल्लामा पर्ने भन्सार कार्यालय छेउछाउका जिल्लाबाट भारत तर्फ हुँदै आएका मरिच र केराउको तस्करी अनियन्त्रित बन्दै गएको छ। पर्सा प्रहरीले हिजो राति १० बजे वीरगंजको अलौबाट सीमा कटाइरहेको अवस्थामा तस्करी भइरहेको दुई ट्र्याक्टर सुख्खा केराउ बरामद गरेको छ। दुई ट्रयाक्टरमा ५० किलोका दुई सय ४० बोरो केराउसहित ट्र्याक्टर चालकलाई प्रहरीले

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।