सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मागर्दै आएको छ । उक्त […]