सानिमा बैंक र पाटन अस्पतालबीच भएको सम्झौता नवीकरण भएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारकालागि सहयोग उपलब्ध गराउँदै आएको छ । बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा […]