सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं, ८ साउन । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख अस्सी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको […]

सम्बन्धित सामग्री

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्नलाई सहयोग सम्झौता

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने छ । सम्झौता अनुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको […]

सानिमा बैंक र प्रहरी अस्पतालबीच सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।...

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचारको लागी सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख अस्सी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बंैकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो ।  नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंंह र सानिमा बंैकका  तर्फबाट  सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर  गरेका छन् ।सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

सानिमा बैंक र प्रहरी अस्पतालबीच विपन्न महिलाको उपचार गर्न सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक चार लाख असी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँ

सानिमा बैंक र नेत्रज्योति संघबीच सम्झौता

काठमाडौं (अस) । सानिमा बैंक र दृष्टिहीनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्रज्योति संघबीच सम्झौता भएको छ । दृष्टिसम्बन्धी समस्याको क्षेत्रमा सहकार्य गरी सहयोग गर्नेबारे दुवै संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र संघका अध्यक्ष प्राडा. चेतराज पन्तले हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँखा सम्बन्धी उपचारमा आर्थिक सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।  बैंकका अनुसार सो प्रदेशहरूमा आँखाको उपचारका लागि आवश्यक उपकरण खरीदका लागि समेत आर्थिक सहयोग उपलब्ध गराइनेछ । विगतमा पनि दृष्टिसम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणका लागि संघसँग सहकार्य गरिँदै आएको बैंकले बताएको छ । पछिल्लो समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंक अमरसिंह शाखाद्वारा सहयोग

संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा सञ्चालित ‘विद्यालय खाजा अभियान’ लाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।