मोबाइल , इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड जस्ता सेवा निःशुल्क जारी गर्दै सानिमा बैंक

सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता भएको बैंकले जनाएको छ ।  शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क...

सम्बन्धित सामग्री

सानिमा बैंक अब काठमाडौंको सीतापाइलामा पनि

सानिमा बैंकले काठमाडौंको सीतापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

सानिमा बैंक अब काठमाडौँको नेपालटारमा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले आज शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे ।  समुद्घाटन समारोहमा ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री […]

सानिमा बैंक अब चितवनको टाँडीमा पनि

काठमाडौँ – सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका सञ्चालक डा केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन्। समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई […]

सिराहाको मिर्चैयामा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।यो साझेदारीसँगै सानिमाका ग्राहकले खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौँ – सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङमार्फत चेक आउट गर्न सक्नेछन्। बैंक कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्प्यारो पे प्रालि (खल्ती) […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न […]

काभ्रेको पाँचखाल र तामाघाटमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल र तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।...

गोरखाको शक्ति चोकमा सानिमा बैंक

काठमाडौँ – सानिमा बैंक लिमिटेडले गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको समुद्घाटन ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्। समुद्घाटन समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन […]