क्यानेडियन पप गायक जस्टिन बिबर सानै उमेरदेखि नै आफ्नो गायनका कारण संसारभरि चिनिए। जस्टिनले सानै उमेरमा पाएको स्टारडमले उनको जीवनमा निम्त्याएका भयानक परिणामहरुका बारेमा इन्स्टाग्राममा लेखेका छन्।
कुनै समयमा आफूलाई आत्महत्या गर्ने सोच पनि आएको कुरा उनले उक्त इन्स्टाग्राम पोस्टमा उल्लेख गरेका छन्। सानै उमेरमा पाएको स्टारडमले उनले कसरी जीवनमा