हेटौंडामा एसकी लामा अगाडि, एमालेलाई उछिन्दै राप्रपाका सिंह दोस्रो स्थानमा

काठमाडौं, १ जेठ । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले मेयरमा अग्रता कायम राखेकी छिन् । उनले २२ सय ४२ मत प्राप्त गरी पहिलो स्थान बनाइ नै राखेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह २१ सय ३७ मतका साथ दोस्रो स्थानमा छन् । उनले एमालेका मेयरका उम्मेदवार अनन्त पौडेललाई उछिनेका […]

सम्बन्धित सामग्री

विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाडौं- मुलुकका विभिन्न स्थानमा ५ जना मृत फेला परेका छन् । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी […]

ढुंगा उचाल्ने प्रतियोगितामा लामा प्रथम

सिमकोट – जिल्लास्तरीय ढुंगा उचाल्ने प्रतियोगितामा नर लामा प्रथम भएका छन्। चैतलो मेलाको अवसरमा आयोजना भएको सो प्रतियोगितामा लामा पहिलो भएका हुन्। प्रतियोगितामा ७० केजीको ढुुंगा १५ मिटर टाढाबाट दुुई हातले उचालेर अग्लो पर्खालमा राख्नुुपर्ने थियो। प्रतियोगी नर लामा उक्त ढुंगा उचालेर सो स्थानमा राख्न सफल भएका थिए। अर्का सहभागी बिरजन बोहराले ढुंगा उचालेर नजिक […]

विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौं– देशका विभिन्न स्थानमा पाँच जना मृत  अवस्थामा भेटिएका छन् । काठमाडौं महानगरपालिका-४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थाई घर भई काठमाडौं महानगरपालिका-१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्राचार्य आफ्नै […]

हेटौडा उपमहानगरमा राप्रपाकाको अग्रता, १९८ मतले पछि परिन् लामा

हेटौडा, ३ जेठ । पछिल्लो मतगणनाको परिणाम अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । हालसम्म २२ हजार ८ सय ५० मत गणना हुँदा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ८२६५ मत ल्याएर अग्र स्थानमा पुगेका हुन् भने नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत ल्याएर दोस्रो स्थानमा छिन् । राप्रपा भन्दा एकीकृत समाजवादी १९८ […]

हेटौंडामा गठबन्धन एक मतले अगाडि, एमाले तेस्रो स्थानमा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ११ हजार ६७३ गन्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा ३ हजार ४५६ मतसहित एक मतको अग्रता बनाएकी छिन् ।उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३ हजार ४५५ मतका साथ पछ्याई राखेको अवस्था छ । यता एमालेको उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन् । उपमेयरमा भने गठबन्धनबाट काँग्रेस उम्मेदवार राजेश बानियाँले ५ हजार १०३ मतसहित फराकिलो अग्रता लिएका छन् ।उनलाई एमाले उम्मेदवार सुमित्रा काफ्ले ३ हजार

हेटौंडामा एकीकृत समाजवादीको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो राप्रपा

१ जेठ, हेटौडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा झरेका छन् । मतगणनाको सुरुबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो । हालसम्म २ हजार २७४ मतसहित गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । दोस्रो स्थानमा राप्रपाका […]

हेटौंडा उपमहानगरमा गठबन्धनकी उम्मेदवार मीनाको अग्रता कायमै, एमाले तेस्रो स्थानमा

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले अग्रता कायम राखेकी छिन्। हालसम्म २ हजार २४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छिन्। दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह रहेका छन्। उनले २ हजार १३७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल…

सबैभन्दा अग्लाे स्थानमा कन्सर्ट गर्दै राजु लामाले बनाए विश्व कीर्तिमान

काठमाडौं : नेपाली गायक राजु लामाले सबैभन्दा अग्लो स्थानमा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका छन्। सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका लामाले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गर्दै कीर्तिमान बनाएका हुन्। जलवायु परिवर्तनको असरबारे सचेतना फैलाउन लामा गत चैतमा सगरमाथा प्रस्थान गरेका थिए। प्रतिकूल मौसमका कारण तोकिएको दिनमा सगरमाथाको शिखरमा पुग्न सकेका थिएनन् भने अहिले पनि आरोहणकै क्रममा रहेका छन्।कीर्तिमान बनाउने क्रममा उनले ‘हिमालले डाक्यो मलाई पहाडले डाक्यो&rsqu

नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार उठाउने

काठमाडौं । सत्ता गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेय

२३९३ मतपत्र गणना हुँदा गणेश लामा अन्तिम ३५ बाट बाहिरिए

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको २३९३ मतपत्र गणना हुँदा विवादास्पद विगत भएका गणेश लामा अन्तिम ३५ भित्रबाट बाहिरिएका छन् । उनी ८८८ मतका साथ ३६ औं स्थानमा रहेका छन् । यसअघि उनी अन्तिम ३५ भित्र अटाउँदै आएकामा पछिल्लो मतपरिणामबाट भने रिङ आउट भएका हुन् । काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएकामा ३५ जना मात्रै निर्वाचित हुन्छन् । बाँकी मतगणना आइतबार बिहान ९ बजेपछि पुनः सुरु हुनेछ ।