हेटौंडामा एकीकृत समाजवादीको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो राप्रपा

१ जेठ, हेटौडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा झरेका छन् । मतगणनाको सुरुबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो । हालसम्म २ हजार २७४ मतसहित गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । दोस्रो स्थानमा राप्रपाका […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?

कैलालीः बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायम राखेका छन्। १४ हजार ३९८ मतगणना सम्पन्न हुँदा पाण्डेले ८ हजार ९५ मत पाएका छन्। उनलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले ६ हजार १९५ मतसहित पछ्याइरहेका छन्।  यस्तै, प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले अग्रता कायमै राखेका छन्। शाहीले…

रौतहट-१ मा माधव नेपालकाे अग्रता कायमै, पछ्याउँदै एमालेका गुप्ता

वीरगञ्ज – प्रतिनिधि सभातर्फ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अग्रता कायमै राखेका छन्। नेपालले ५ हजार ४४५ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनलाई एमालेका अजय गुप्ताले ४ हजार ८७३ मत ल्याएर पछ्याउँदै छन्। नेता नेपाल र गुप्ताबीच ५ सय ७२ मतकाे अन्तर छ ।

ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै

काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर २ मा ४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याउनु भएको छ । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहनु भएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ८ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७ सय ९० मत ल्याउनु भएको छ । यसैगरी राष्ट्रिय प्र...

शंखरापुरको मेयरमा राप्रपाको अग्रता कायमै

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रमेश नापितले अग्रता कायमै राखेका छन्। नापितले ४ हजार ११६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) एलपी श्रेष्ठले ३ हजार ७८२ मत पाएका छन्। यस्तै नेकपा एमालेका केएल बजगाईंले ३ हजार ७०७ मत र माओवादी केन्द्रका मधु केसीले २ हजार २६९ मत पाएका […]

हेटौँडामा मीना लामाको अग्रता कायमै, कसको कति मत ?

हेटौँडा उपमहानगरपालिकामा मीना लामाले अग्रता कायमै राखेकी छन् ।  २१२३१ मत गणना सकिँदा मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीकी मीना  लामाले ६६१९ मत पाएकी छन् भने राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मत पाएका छन् । यस्तै एमालेका अनन्त पौडेल ५५१० पाएर तेस्रो नम्बरमा छन् ।

काठमाडौँ महानगर अपडेट : डङ्गोलको अग्रता कायमै

काठमाडौँ । काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ । काठमाडौँ महानगरको उपमेयर पदका उम्मेदवार डङ्गोलले ६५५७ मत पाएकी छन् । गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन् ।

शुक्लाफाँटामा माओवादी केन्द्रको अग्रता कायमै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायमै राखेको छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, एमालेका मोनिका भट्टले ५२० र  काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् ।

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

काठमाडौँ,१ जेठ । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले) का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली […]

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ।

गौर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का साहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख । रौतहटको गौर नगरपालिकामा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उम्मेद्धवार शम्भु साहले अग्रता कायमै राखेका छन् । साहले ६ सय ६० मत ल्याएका छन्। लोसपाका अजयकुमार गुप्ताले २ सय १५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले १ सय २३ मत ल्याएका छन्। यो नगरपालिका माधव नेपालकै गृहनगर हो […]