हेटौंडा उपमहानगरमा गठबन्धनकी उम्मेदवार मीनाको अग्रता कायमै, एमाले तेस्रो स्थानमा

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले अग्रता कायम राखेकी छिन्। हालसम्म २ हजार २४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छिन्। दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह रहेका छन्। उनले २ हजार १३७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल…

सम्बन्धित सामग्री

समानुपातिकमा थ्रेसहोल्ड पार गर्न कठिन संघर्ष गर्दै नेकपा एस

समानुपातिकतर्फ नेकपा एमालेले पहिलो स्थानमा अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म एमाले २३ लाख १६ हजार ७ सय ३६ मतका साथ पहिलो स्थानमा छ ।

समानुपातिकतर्फ एमाले पहिलाे स्थानमा, माओवादी केन्द्र चौथो

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा […]

ललितपुरको मेयरमा चिरीबाबुको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ६ सय ८८  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १३ सय ७९ मत पाएका छन्।महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा छन्। नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ८ हजार ४ सय ४०

हेटौंडामा एकीकृत समाजवादीको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो राप्रपा

१ जेठ, हेटौडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा झरेका छन् । मतगणनाको सुरुबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो । हालसम्म २ हजार २७४ मतसहित गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । दोस्रो स्थानमा राप्रपाका […]

धरानमा गठबन्धन अगाडि, एमाले तेस्रो स्थानमा

धरान उप–महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुख  उम्मेदवारले अग्रता कायमै राखेका छन् । गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईले ३६९ मत पाउँदा स्वतन्त्र प्रमुख उम्मेदवार हर्क साम्पाङले २७५ मत ल्याएका छन् । यता, नेकपा एमालेबाट प्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले २ सय ३ मत पाएकी छिन् । यसैगरी, उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पदम इस्वोले २ सय २७ मतका साथ पछ्याइरहेका छन् ।&nbs

बुटवलमा काङ्ग्रेसको अग्रता कायमै

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसको अग्रता कायमै छ। बुटवल वडा नम्बर १ मा सबै १९ सय ७४ मत गणना गर्दा काङ्ग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ८ सय ४३ मत ल्याएका छन्।  राप्रपामा उम्मेदवार मृगेन्द्र शेरचन दोश्रो छ । उनी र पाण्डे बीच ४ सय २९ मतान्तर रहेको छ। शेरचनको पक्षमा ४ सय १४ मत खसेको छ ।अघिल्लो पटकको बिजेता एमाले तेस्रो स्थानमा रहेको छ। एमालेका बाबुराम भट्टराईले ३ सय ४० मत ल्याएका छन्। पाण्डे भन्दा ५०३ मतले कम ल्याएर उनले पिछा गरिरहेका छन् । बुटवलमा अहिले वडा नम्बर

वीरेन्द्रनगरमा काँग्रेसको अग्रता कायमै

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् । उनले ४४१ मत ल्याएका छन् । खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन्  ।यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् भने राप्रपाका मुकुन्दश्याम गिरी तेस्रो स्थानमा छन्  । उनले १४७ मत पाए । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेका निलकण्ठ खनालले ४५५  मत ल्याउँदा माओवादीकी शान्ति ढकालले  ३८६ मत ल्याएकी छन्। उनी गठबन्धनकी साझा उम्मेदवार हुन्

टोखा नगरपालिकामा एमालेको अग्रता कायमै

३१ वैशाख, काठमाडौं । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् । मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ […]

बुटवलमा काँग्रेसको अग्रता कायमै, एमालेलाई राप्रपाले उछिन्यो

बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।